डायना एडुल्जी
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
डायना एडुल्जी (अङ्ग्रेजी: Diana Fram Edulji) (जन्म ; २६ जनवरी १९५६) एक पूर्व भारतीय महिला क्रिकेट खेलाडी हुन् जो भारतको राष्ट्रिय महिला क्रिकेट टिमको लागि टेस्ट र एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेल्ने गर्थिन् । डायना भारतीय महिला टिमकी कप्तान पनि रहेकी थिइन् ।[१]
भारत टोली – १९७८ महिला क्रिकेट विश्वकप | ||
---|---|---|
|
ढाँचा:१९९३ महिला क्रिकेट विश्वकपमा भारतीय खेलाडी