झापा गाउँपालिका

झापा गाउँपालिका झापा जिल्लामा अवस्थित छ ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको कुमरखोद, टाघनडुब्बाशरणामती गाउँ विकास समितिहरूलाई झापा गाउँपालिका बनाइएको हो ।[५][६] झापा गाउँपालिकाको कूल क्षेत्रफल ९४.१२ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या ३४,६०१ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा भारतबाह्रदशी गाउँपालिका, पश्चिममा शिवसताक्षी नगरपालिकागौरीगञ्ज गाउँपालिका, उत्तरमा कन्काई नगरपालिका तथा दक्षिणमा भारत सम्म फैलिएको छ ।[७]

झापा
Jhapa
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाझापा जिल्ला
स्थापना२७ फागुन २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षजयनारायण शाह[१] (कांग्रेस)
 • उपाध्यक्षकुन्तीदेवी बुढाथोकी (एमाले)[१]
 • कार्यकारी-
क्षेत्रफल
 • जम्मा९४.१२ किमी (३६.३४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३४,६०१
 • घनत्व३७०/किमी (९५०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-२३
केन्द्रसाविकको टाघनडुब्बा गाविसको कार्यालय

भूगोल

जनसङ्ख्या

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद