चौरजहारी नगरपालिका

चौरजहारी नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत राप्ती अञ्चलमा पर्ने रुकुम जिल्लामा अवस्थित एक नगरपालिका हो ।[१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा रुकुममा बिजयश्वरीकोटजहारी यी २ गाउँ विकास समितिहरूलाई समेटेर चौरजहारी नगरपालिका घोषणा गरिएको हो।[४] चौरजहारी नगरपालिकाको केन्द्र साबिकको बिजयश्वरी गाउँ विकास समितिको भवन रहेको स्थानमा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

चौरजहारी नगरपालिका
देश नेपाल
विकास क्षेत्रमध्य-पश्चिमाञ्चल
अञ्चलराप्ती अञ्चल
जिल्लारुकुम जिल्ला
स्थापना२०७२ असोज १
सरकार
 • मेयरविशाल शर्मा
 • उप मेयरराधा रोका
जनसङ्ख्या
 • जम्मा३३,५१५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-८८
वेबसाइटchaurjaharimun.gov.np

जनसङ्ख्या

बिजयश्वरीकोटजहारी यी २ गाउँ विकास समितिहरूलाई मिलाएर चौरजहारी नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी २ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर चौरजहारी नगरपालिकाको जनसङ्ख्या १४,४८९ रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

यो पनि हेर्नुहोस्


🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद