चेतन कार्की
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
चेतन कार्की | |
---|---|
जन्म | १९९५ कात्तिक २२ स्याङ्जा, बहाँटारी, थुमआरुखर्क |
मृत्यु | २०७८ जेठ २ |
नागरिकता | नेपाली |
पेशा | निर्देशक, लेखक, गायक |
चेतन कार्की (वि.सं. १९९५ कात्तिक २२- २०७८ जेठ २) एक नेपाली चलचित्रका सफल निर्देशक, लेखक, कवि, गीतकार तथा साहित्यकार हुन्।[१][२][३] उनको जन्म स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो। उनी दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन्। उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।[१]
जेष्ठ २, २०७८ मा उनको काठमाडौंको आर्मी अस्पतालमा ८३ वर्षिय कार्कीको कोभिडका कारण निधन भयो।
वर्ष | चलचित्रको नाम | भूमिका |
---|---|---|
सन् १९८८ | माया प्रीति | निर्देशक |