चिशंखुगढी गाउँपालिका

नेपालको गाउँपालिका

चिशंखुगढी गाउँपालिका ओखलढुङ्गा जिल्लामा अवस्थित छ । कुइभीर, पोखरे, दियाले, रातमाटे, सेर्ना, भदौरेमाम्खा साविकका गा.वि.स.हरूलाई समेटेर चिशंखुगढी गाउँपालिकाको घोषणा गरिएको हो । यस गाउँपालिकाको जनसङ्ख्या वि.स. २०६८ को जनगणना १५,१९६ रहेको छ र क्षेत्रफल १२६.९१ कि. मि. रहेको छ । साविकको सेर्ना गा.वि.स.को कार्यालय लाई हाल केन्द्र बनाई गाँउपालिकाको कार्यालय खडा गरिएको छ । हाल चिशंखुगढी गाउँपालिका अन्तर्गत वडा नं.१ कुइभिर, वडा नं.२ पोखरे, वडा नं. ३ दियाले, वडा नं. ४ रातमाटे, वडा नं. ५ सेर्ना, वडा नं.६ भदैरे, वडा नं. ७ माम्खालाई सो अनुरूपको वडा विभाजित गरिएको हो ।

चिशंखुगढी गाउँपालिका
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाओखलढुंगा जिल्ला
स्थापना२७ फाल्गुण २०७३
क्षेत्रफल
 • जम्मा१२६.९१ किमी (४९�०० वर्ग माइल)
जनसङ्ख्या
 (२०१७)[१]
 • जम्मा१५,१९६
 • घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-०३७
कार्यालयसाविकको सेर्ना गाविसको कार्यालय

स्रोतहरू

[२] सम्पादन कर्ताः सन्तोष ढुंगना, ओखलढुंगा ।

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद