चिनियाँ तिब्बती भाषा परिवार

चिनियाँ-तिब्बती भाषा परिवार (अङ्ग्रेजी: Sino-Tibetan languages) जनसङ्ख्याका आधारमा भारोपेली भाषा परिवार पछिको दोस्रो ठूलो भाषा परिवार हो। ईथ्नोलोग (ethnologue)का अनुसार यस परिवारमा ४५५ भाषाहरू रहेको छ।[२] यस भाषा परिवारको प्रमुख भाषाहरू चिनियाँ भाषा (१.३अर्ब), बर्मेली भाषा (३.२ करोड) र तिब्बती भाषा (८० लाख) मुख्य भाषा हुन्। यस भाषा परिवारमा निम्नस्तरीय विभाजनहरू स्पष्ट भएतापनि उच्चस्तरीय विभाजनमा एकमत छैन। यस भाषा परिवारलाई दुई ठूला विभाजन चिनियाँ भाषाहरू र तिब्बती-बर्मेली भाषाहरूमा गर्दा थुप्रै खोजकर्ताहरूले गैरचिनियाँ (तिब्बती-बर्मेली) भाषाहरूको एउटै उत्पत्ति नभएको मान्दछन्।

चिनियाँ-तिब्बती भाषा परिवार
भौगोलिक
वितरण
पूर्व एसिया, दक्षिणपूर्व एसियादक्षिण एसिया
भाषिक वर्गीकरणविश्वको प्रमुख भाषा परिवार
मूल-भाषामूल चिनियाँ-तिब्बती
उपखण्डहरू४० भन्दा धेरै स्पष्ट निम्नस्तरीय विभाजन भएतापनि उच्चस्तरीय विभाजनमा एकमत भएको
आइएसओ ६३९-२ / ५sit
प्रयोगशाला७९- (phylozone)
ग्लोटोलगsino1245[१]
एसिया भर रहेका चिनियाँ-तिब्बती भाषाहरूको मुख्य समुहहरू:

   चिनियाँ भाषाका प्रकारहरू
  लोलो-बर्मेली भाषाहरू

  करेन भाषाहरू
  अन्य

स्रोतहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद