गोर्खा पल्टन

गोर्खा पल्टन वर्ष २०६७ मा प्रदर्शित नेपाली लाहुरे चलचित्र हो। प्रशान्त तामाङ, रन्जिता गुरुङ, सोनिया क्षेत्री, गोपाल थापा,सुनील थापा आदी अभिनित यस चलचित्रमा लेखन, सह-निर्माण र निर्देशन नारायण रायमाझीको रहेको थियो भने राजेश वंशल कार्यकारी निर्माता रहेका थिए। यस्को कथा नेपालका पहाडी ग्रामीण क्षेत्रमा युवाहरू रोजगारीका लागि लाहुरे बन्ने चलन र त्यससँग गाँसिएका सामाजीक यतार्थमा आधारित छ। गोर्खा पल्टन २०६७ कात्तिक २९ मा प्रदर्शन भएको थियो जुन चलचित्र-घरहरूमा निकै सफल भएको चलचित्र मानिन्छ।

गोर्खा पल्टन
निर्देशकनारायण रायमाझी
पटकथाप्रशान्त तामाङ
निर्माताराजेश वंशल
मुख्य कलाकारप्रशान्त तामाङ
सुनील थापा
रञ्जिता गुरुङ
सोनिया क्षेत्री
गोपाल थापा
वितरक
कम्पनी
मुभिज डटकम[२]
प्रदर्शन मिति
२०६७ कार्तिक १९[१]
अवधि
२ घण्टा १८ मिनेट
देशनेपाल
भाषानेपाली

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद