गुज्जरगानो
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
अन्य परियोजनाहरू
यसको प्रयोगले गोरुले रातो पिशाब गरेको छ भने ठिक हुन्छ।
Cissampelos pareira | |
---|---|
गाना र फलसहितको गुज्जरगानोको लहरा | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | |
भाग: | Magnoliophyta |
वर्ग: | Magnoliopsida |
गण: | Ranunculales |
कुल: | Menispermaceae |
वंश: | Cissampelos |
प्रजाति: | C. pareira |
वैज्ञानिक नाम | |
Cissampelos pareira L.[१] |
गुज्जरगानो एउटा औषधीय गुण भएको गाना युक्त लहरा हो ।
यसलाई पहाडी भेकमा गुँदरगानो पनि भनिन्छ। गाई गोरुले रातो पिशाब गरेमा यसको गानोको रस बनाएर ख्वाएमा यो रोग निको हुने गरेको छ।