क्याथरिन माहेर

विकिमिडिया फाउन्डेसनको प्रमुख कार्यकारी अधिकृत

क्याथरिन रोबर्टस माहेर (/mɑːr/;[१] जन्म सन् १९८३ अप्रिल १८)[२] विकिमिडिया फाउन्डेसनको प्रमुख कार्यकारी अधिकारी तथा कार्यकारी निर्देशक हुन्। उनले यो पद सन् २०१७ जुनबाट सम्भालेकी हुन्।[३] यस अघि उनी यसै फाउन्डेसनको प्रमुख सञ्चार अधिकृतको रूपमा कार्यरत थिइन्।[४] उनी सूचना तथा सञ्चार प्रविधि क्षेत्रबाट रहेकी छिन् तथा उनी मानव अधिकार तथा अन्तर्राष्ट्रिय विकासको लागि गैर नाफामुखी र अन्तर्राष्ट्रिय क्षेत्रमा कार्य गरिरहेकी छिन्।

क्याथरिन माहेर
सन् २०१६ मा क्याथरिन माहेर
सन् २०१६ मा क्याथरिन माहेर
जन्मक्याथरिन रोबर्टस माहेर
(1983-04-18) १८ अप्रिल १९८३ (उमेर ४१)
कनेक्टिकट, संयुक्त राज्य अमेरिका
मातृ शिक्षाप्रतिष्ठानन्यूयोर्क विश्वविद्यालय
पेशाव्यावसायिक अधिकृत
कार्यकाल२००५–हाल
उपाधिविकिमिडिया फाउन्डेसनको प्रमुख कार्यकारी अधिकृत

व्यक्तिगत जीवन

माहेरको बसोबास सान फ्रान्सिस्को, क्यालिफोर्नियामा रहेको छ। उनलाई अङ्ग्रेजी, अरबी, फ्रान्सेली र जर्मन भाषाको ज्ञान छ।[५]

सम्मान

  • सन् २०१३, द डिप्लोम्याटिक कुरियरले उनलाई ३३ वर्ष भन्दा कम उमेरका नेतृत्वकारी विदेशी नीति व्यावसायिकको ९९ जनाको सूचीमा सूचीकृत गरेको थियो। [५]

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद