कोसोभो राष्ट्रिय फुटबल टोली

कोसोभो राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा कोसोभोको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो कोसोभोमा फुटबलको लागि शासकीय निकाय कोसोभो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । टोली मे २०१६ देखि फिफायुइएफए को सदस्य राष्ट्र हो ।

कोसोभो
उपनाम(हरू)Dardanët (Dardanians)
सङ्गठनकोसोभो फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकBernard Challandes
कप्तानसमीर उज्जानी
सर्वाधिक उपस्थितिसमीर उज्जानी (२१)
सर्वाधिक गोलकर्ताअल्बर्ट बुंजाकु
अर्बर ज़ेनेली
Elba Rashani (३)
गृह रङ्गशालाविभिन्न
फिफा कोडKVX[१]
गृह रङ
बाह्य रङ
तेस्रो रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१३८ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१३८ (सेप्टेम्बर २०१८–हाल)
निम्न वरीयता१९० (जुलाई–अगस्ट २०१६)
पहिलो अन्तर्राष्ट्रिय
अनाधिकारिक
 अल्बानिया ३–१ कोसोभो कोसोभो
(टिराना, अल्बानिया; १४ फेब्रुअरी १९९३)
फिफाको अनुमतिमा
कोसोभोकोसोभो ०-० हाइटी 
(मिट्रोभिका, कोसोभो; ५ मार्च २०१४)
फिफाको सदस्यको रूपमा
कोसोभोकोसोभो २–० फरोइ टापु 
(फ्राङ्कफर्ट, जर्मनी; ३ जून २०१६)
ठूलो विजय
संयुक्त राष्ट्र कोसोभो ७–१ मोनाको 
(Cap d'Ail, फ्रान्स; २२ अप्रिल २००६)
ठूलो हार
कोसोभो कोसोभो ०–६ क्रोएसिया 
(इस्कोडर, अल्बानिया; ६ अक्टोबर २०१६)

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद