कृष्ण अविरल

कृष्ण अविरल नेपाली भाषाका साहित्यकार हुन् । यिनी उपन्यास र कथा विधामा कलम चलाउन रूचाउँछन्। उनका 'रक्तकुण्ड', 'रक्तबीज', 'जल्लादको मन', 'लालचुडी', 'नम्रता, 'छलीयुग' आदि उपन्यास तथा 'शाहवंशको शल्यक्रिया', 'फेल हुने केटो', 'करिया' आदि कृति प्रकाशित छन् । उनी स्थापित गीतकार पनि हुन् ।

कृष्ण अविरल

कृतिहरू

  1. डोबका काँडाहरु (गीतसङ्ग्रह)
  2. रक्तकुण्ड (ऐतिहासिक उपन्यास)
  3. शाहवंशको शल्यक्रिया (ऐतिहासिक विवेचना)
  4. जल्लादको मन (उपन्यास)
  5. लालचुडी (उपन्यास)
  6. बिर्सिएका सपूत दलसुर राना (जीवनी)
  7. जयमाया (कथोपन्यास)
  8. किचकन्यासँगको भेट (कथासङ्ग्रह)
  9. विषपुरूष (यौनविषयक उपन्यास)
  10. रक्तबीज (ऐतिहासिक उपन्यास)
  11. नम्रता (सामाजिक उपन्यास)
  12. छलीयुग (सामाजिक उपन्यास)
  13. फेल हुने केटो (वाल्यकालीन संस्मरण)
  14. करिया (ऐतिहासिक उपन्यास)
  15. रैतीको इतिहास (जीवनी)

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद