कुमारीघर
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
कुमारीघर काठमाडौँ दरवार क्षेत्रमा अवस्थित छ। हनुमानढोका नामले पनि प्रसिद्ध यो दरवार क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिरहरु राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन्। त्यस क्षेत्रमा अन्य महत्त्वपूर्ण स्मारकहरु हुन् तलेजु मन्दिर,जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरवार, गद्दी बैठक, काष्ठमण्डप।
काठमाडौं उपत्यकाका मन्दिरहरू | |
---|---|
इन्द्रायणी . कंकेश्वरी . काल भैरव (काठमाडौं) . कालिकास्थान (स्पष्टता) . गुह्येश्वरी . गोकर्णेश्वर मन्दिर . चम्पक विनायक . जैन मन्दिर, कमलपोखरी . टुडालदेवी . डोलेश्वर महादेव . तलेजुभवानी . दक्षिणकाली भगवती . नक्शाल भगवती . नरदेवी . न्यातपोल मन्दिर . पशुपतिनाथ मन्दिर . बगलामुखी . बज्रबाराही . बज्रयोगिनी . बाघभैरव मन्दिर . भद्रकाली . मनमानेश्वरी . मैतीदेवी . शोभा भगवती . संकटा मन्दिर काठमाडौं |
"https://www.search.com.vn/wiki/?lang=ne&title=कुमारीघर&oldid=899883" बाट अनुप्रेषित