काल भैरव (काठमाडौँ)
कालभैरव काठमाडौँको हनुमानढोका दरवार स्क्वायरमा रहेको भैरवस्थान हो। यसलाई काठमाडौँ भैरवस्थान भनेर पनि चिनिन्छ।यस काल भैरव को मुर्ति मल्लकालिन काठमाडौँ का बासिन्दा ले नागार्जुन पहाड उत्खनन गर्दा भेटेर काठमाडौ को वसन्तपुर मा ल्याइ स्थापना गरे । मल्लकाल को उत्तरार्ध सम्म यो तत्कालीन नेपाल न्यायालय को रूपमा प्रयोग गरिन्थ्यो । त्यस बेलामा यस मुर्ति को अघि आएर अपराधी लाई अपराध कबुलन लगाइन्थ्यो ।यदि संदिग्ध ले झूटो जवाफ दिएमा निज यसै मुर्ति को अघि "रगत छादेर मृत्यु हुन्छ" भन्ने जनविश्वास थियो ।
सन्दर्भ सामग्री
बाहिरी लिङ्कहरू
विकिमिडिया कमन्समा काल भैरव (काठमाडौँ) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यी पनि हेर्नुहोस्
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद