काँकडभिट्टा गोल्डकप २०७४
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
प्रतियोगिता विवरण | |
---|---|
आयोजक राष्ट्र | ![]() काँकडभिट्टा |
मिति | २०७४, मंसिर ०४ गतेदेखि मंसिर १५ गतेसम्म |
टोलीहरू | ८ |
स्थान(हरू) | १ (१ आयोजक सहरहरूमा) |
अन्तिम स्थान | |
विजेता | नेपाल आर्मी क्लब (१औँ उपाधि) |
उप-विजेता | मनाङ मर्स्याङ्दी क्लब |
प्रतियोगिता तथ्याङ्क | |
खेलिएका खेलहरू | ७ |
शीर्ष गोलकर्ता(हरू) | दिनेश हेन्जन (२ गोल) |
उत्कृष्ट खेलाडी(हरू) | विशाल राई |
उत्कृष्ट गोलरक्षक | विकेश कुथु |
← २०७३ २०७५ → |
काँकडभिट्टा गोल्डकप २०७४ काँकडभिट्टा गोल्डकपको तेस्रो संस्करण हो। जुन २०७४ सालमा कार्तिक मंसिरमा सञ्चालन भएको थियो।
प्रतियोगितामा आयोजक ब्राइट युथ क्लबसहित ‘ए’ डिभिजनका ७ टिम गरी ८ टिमको सहभागिता रहेको थियो ।
![]() | ०-३ | ![]() |
---|---|---|
![]() | v | ![]() |
---|---|---|
![]() | ०-० (३-२) | ![]() |
---|---|---|
प्रतियोगिता समापनमा विभिन्न विधाका उत्कृष्ट घोषित खेलाडीहरू पनि नगद पुरस्कारबाट पुरस्कृत बनेका थिए। फाइनलको म्यान अफ दी म्याच आर्मीका विकास खवासले १० हजार रुपियाँ पुरस्कार पाए । राइजिङ प्लेयर आयोजक काँकडभिट्टाका मिलन राईलाई १० हजार रुपियाँ दिइयो । आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक, काँकडभिट्टाका भूषण राई उत्कृष्ट रक्षक, मनाङका विशाल राई उत्कृष्ट मिडफिल्डर, आर्मीका भरत खवास उत्कृष्ट स्ट्राइकर र आर्मीका नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक बने । उनीहरूले जनही २०÷२० हजार नगद प्राप्त गर्न सफल भए । आर्मीकै दिनेश हेन्जन उच्च गोलकर्ता (२ गोल) बन्दै २५ हजार जित्न सफल भए । मनाङका गोलरक्षक दिनेश थापा ‘प्लेयर अफ दी टुर्नामेन्ट’ घोषित हुँदै ५१ हजार पाउन सफल भए । पुरस्कृतहरूलाई राखेप सदस्यसचिव केशवबहादुर विष्टले पुरस्कार प्रदान गरेका थिए।[१]
काँकडभिट्टा गोल्डकपको बारेमा जानकारी | |
संस्करणहरू | |
रंगशाला |
|
आयोजित जिल्ला |
नेपालमा फुटबल | |
---|---|
घरेलुु लिग | |
पुरूष घरेलु प्रतियोगिताहरू |
|
महिला घरेलु प्रतियोगिताहरू | |
उमेर समुहका प्रतियोगिताहरू |
|
अन्य | |
अन्तराष्ट्रिय |
|