कनर म्याकग्रेगर

कनर एन्थोनी म्याकग्रेगर[५] (जन्म १४ जुलाई १९८८) एक आईरिस मिश्रित मार्सल कलाकार हुन । उनी अल्टिमेट फाईटिंग च्याम्पियनशिपको फिदरवेट विधा तर्फ प्रतिस्पर्धा गर्छन र छिटै लाईटवेट तथा वेल्टरवेट विधामा पनि लड्ने योजनामा रहेका छन ।

कनर म्याकग्रेगर
जन्मकनर एन्थोनी म्याकग्रेगर
(1988-07-14) १४ जुलाई १९८८ (उमेर ३५)
डब्लीन, आयरल्यान्ड[१]
अन्य नामहरूदि नटोरियस (The Notorious)
मिष्टिक म्याक(Mystic Mac)
राष्ट्रियताआईरिस
उचाई५ फिट ९ इन्च (१.७५ मी)[२]
तौल१५५ पाउन्ड (७० किग्रा; ११.१ स्टोन)[२]
विभागफिदरवेट (२००८ - २०१५)
लाईटवेट (२००८ - २०१२, २०१६ - वर्तमान)
वेल्टरवेट (२०१६)
पहुँच७४.० इन्च (१८८ सेमी)[३]
शैलीमुक्केबाजी, ब्राजिलियन जि-जुत्सु, कराते, क्यापोइरा, तेक्वांदो, किकबोक्सिंग
फाइटिङडब्लीन, गणतन्त्र आयरल्यान्ड
टिमयसजीबि आयरल्यान्ड
क्रमब्राजिलियन जि-जुत्सु मा खैरो बेल्ट जोन काभांगको नैतृत्वमा[४]
सक्रिय वर्ष२००८–हालसम्म
मिश्रित मार्सल आर्ट्स रेकर्ड
जम्मा24
जितहरू21
नक आउट द्वारा18
आज्ञाकारिता द्वारा1
निर्णय द्वारा2
हारहरू3
आज्ञाकारिता द्वारा3
एमेच्योर खेल क्यारियर
जम्मा1
जितहरू1
नक आउट द्वारा1
हारहरू0
अन्य जानकारी
मिश्रित मार्सल आर्ट्स रेकर्ड शेरडगबाट
उनी वर्तमान यू. एफ.सी लाईटवेट च्याम्पियन हुन र पूर्व केज वारियर्स फिदरवेट र लाईटवेट च्याम्पियन पनि रहेका छन्।[६]

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

पुरस्कार र उपलब्धिहरू
नयाँ शीर्षक पहिलो युयफसी अन्तरिम फिदरवेट च्याम्पियन
११ जुलाई २०१५ - वर्तमान
पछिल्लो
यूनिफाईड
पूर्वाधिकारी दृतिय युएफसी फिदरवेट च्याम्पियन
डिसेम्बर १२, २०१५ – हालसम्म
पछिल्लो
हाल च्याम्पियन
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद