उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ

उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (Confederation of North, Central American and Caribbean Association Football) छोटकरीमा कनकाकाफ (CONCACAF; /ˈkɒn.kəkæf/ KON-kə-kaf) उत्तर अमेरिका, मध्य अमेरिका र क्यारिबियन राष्ट्रहरूमा फुटबल खेल आयोजना गर्ने एक महाद्वीपीय फुटबल सङ्घ हो ।[१][२][३] यस सङ्घको स्थापना सन् १९६१ सेप्टेम्बर १८ मा मेक्सिकोको मेक्सिको सिटीमा गरिएको थियो । यस सङ्घको वर्तमान सदस्य सङ्ख्या ४१ रहेको छ ।

उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ (कनकाकाफ)
सङ्क्षिप्त नामकनकाकाफ
पूर्वाधिकारी
  • सिसिसिएफ
  • उत्तर अमेरिकी फुटबल सङ्घ
गठन18 सेप्टेम्बर 1961; ६२ वर्ष पहिले (1961-०९-18)
स्थानमेक्सिको सिटी, मेक्सिको
प्रकारखेलकुद सङ्गठन
प्रधान कार्यालयमायामी, फ्लोरिडा, संयुक्त राज्य
निर्देशाङ्कहरू२५°४६′२३″N ८०°०८′१७″W / २५.७७३°N ८०.१३८°W / 25.773; -80.138 ८०°०८′१७″W / २५.७७३°N ८०.१३८°W / 25.773; -80.138
सेवा
सदस्यता
४१ सदस्य सङ्घ
आधिकारिक भाषा
अध्यक्ष
भिक्टर मोन्टागिलानी
महासचिव
फिलिप मोगियो
मूल सङ्गठनहरू
फिफा
सम्बद्धता
  • क्यारिबियन फुटबल सङ्घ
  • मध्य अमेरिकी फुटबल सङ्घ
  • उत्तर अमेरिकी फुटबल सङ्घ
वेबसाइटCONCACAF.com

कानुन

नेतृत्वकर्ता

सदस्यहरू

सम्बन्ध

प्रतियोगिता

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू



🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद