उत्तरी सागर

समुद्र

उत्तरी सागर बेलायत, डेनमार्क, नर्वे, जर्मनी, नेदरल्याण्ड, बेल्जियम र फ्रान्सको बीचमा छ। यो युरोपको महाद्वीपीय शेल्फमा रहेको समुद्र हो। यो दक्षिणमा इंग्लिश च्यानल र उत्तरमा नर्वेजियन सागर हुँदै एटलान्टिक महासागरसँग जोडिएको छ। यो ९७० किलोमिटर (६०० माइल) लामो र ५८० किलोमिटर (३६० माइल) चौडा छ, ५७०, ००० वर्ग किलोमिटर (२२०, ००० वर्ग माइल) लाई समेट्छ।

उत्तरी सागर
स्थानएटलान्टिक महासागर
निर्देशाङ्क५६°उ॰ ०३°पू॰ / ५६°N ३°E / 56; 3 (North Sea) ०३°पू॰ / ५६°N ३°E / 56; 3 (North Sea)
प्राथमिक बहावForth, Ythan, Elbe, Weser, Ems, Rhine/Waal, Meuse, Scheldt, Spey, Tay, Thames, Humber, Tees, Tyne, Wear, Crouch
प्रवाहित राष्ट्रहरूनर्वे, डेनमार्क, जर्मनी, नेदरल्यान्ड, बेल्जियम, फ्रान्स तथा संयुक्त राज्य (बेलायत, स्कटल्याण्ड)
अधिकतम लम्बाइ९६० किमी (६०० माइल)
अधिकतम चौडाइ५८० किमी (३६० माइल)
सतहको क्षेत्रफल७,५०,००० किमी (२,९०,००० वर्ग माइल)
औसत गहिराइ९५ मी (३१२ फिट)
अधिकतम गहिराइ७०० मी (२,३०० फिट)
पानीको आयतन९४,००० किमी3 (७.६×१०१० एकड•फिट)
नुनिलोपना3.4 to 3.5%
उच्च तापक्रम१७ °से (६३ °फे)
न्यून तापक्रम६ °से (४३ °फे)
सन्दर्भहरूSafety at Sea and Royal Belgian Institute of Natural Sciences

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद