उज्बेकिस्तान राष्ट्रिय फुटबल टोली

उज्बेकिस्तान राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उज्बेकिस्तानको प्रतिनिधित्वको गर्ने पुरुष फुटबल टिम हो । यो उज्बेकिस्तानमा फुटबलको लागि शासकीय निकाय उज्बेकिस्तान फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यसको गृह मैदान ताशकेन्टमा रहेकोे मिलि रंगशाला हो । यो एएफसीको सदस्य राष्ट्र हो ।

उज्बेकिस्तान
उपनाम(हरू)White Wolves
Turanians
सङ्गठनउज्बेकिस्तान फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घमध्य एसिया फुटबल सङ्घ(मध्य एसिया, अफगानिस्तानइरान)
प्रमुख प्रशिक्षकHéctor Cúper
कप्तानओडिड अहमोव
सर्वाधिक उपस्थितिServer Djeparov (१२६)
सर्वाधिक गोलकर्ताMaksim Shatskikh (३४)
गृह रङ्गशालामिलिय स्टेडियम
Pakhtakor Stadium
फिफा कोडUZB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता९६ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता४५ (नोभेम्बर २००६–जनवरी २००७)
निम्न वरीयता११९ (नोभेम्बर १९९६)
पहिलो अन्तर्राष्ट्रिय
 ताजिकिस्तान २–२ उज्बेकिस्तान उज्बेकिस्तान
(दुशान्वे, ताजिकिस्तान; १७ जून १९९२)
ठूलो विजय
उज्बेकिस्तान उज्बेकिस्तान १५–०  मङ्गोलिया
(चियाङ्ग माइ, थाइल्यान्ड; डिसेम्बर ५, १९९८)
ठूलो हार
 जापान ८–१ उज्बेकिस्तान उज्बेकिस्तान
(सिडन, लेबनान; अक्टोबर १७, २०००)
एसिया कप
उपस्थिति७ (पहिलो खेल १९९६)
उत्कृष्ट नतिजाचौथो स्थान, २०११

फिफा बरियताक्रम

अन्तिम सम्पदान ९ मार्च २०१७

फिफा विश्व बरियता
उच्च स्थान
निम्न स्थान
Yearजनवरीफेब्रुअरीमार्चअप्रिलमेजूनजुलाईअगस्टसेप्टेम्बरअक्टोबरनोभेम्बरडिसेम्बर
२०१६७३७१७४६६६६६६५६५५४९५८६२
२०१७६३६३

बाहिरी कडी

सन्दर्भ सामग्री

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद