इजिप्ट

उत्तर अफ्रिका देखि दक्षिण पश्चिम एसिया सम्म फैलिएको देश

इजिप्ट अथवा मिश्र एक उत्तर अफ्रिकी राष्ट्र हो। यो राष्ट्र सिनाइ प्रायद्वीपमा अवस्थित छ र यसले अफ्रिकालाई पश्चिम एसियासँग जोड्दछ। करिब १००१४५० वर्ग कि. मी. क्षेत्रफलमा फैलिएको इजिप्टको उत्तरमा मूमध्य सागर, उत्तर-पूर्वमा गाजा पट्टीइजरायल, पूर्वमा लाल सागर, दक्षिणमा सुडान र पश्चिममा लिबिया पर्दछ।

अरब गणतन्त्र इजिप्ट
جمهورية مصر العربية
गुम्हुरियत मिश्र अल अरबिया
मिश्रको झन्डा
झन्डा
मिश्रको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: बिलादी, बिलादी, बिलादी
मिश्र
राजधानी
र सबैभन्दा ठुलो सहर
कायरो
आधिकारिक भाषाहरूअरबी भाषा1
जातिगत समूहहरू
९८% मिश्री मानिस, १% नुबियान, १% युनानी मानिस
रैथाने(हरू)मिश्री
सरकारअर्ध-राष्ट्रपतीय व्यवस्था भएको गणतन्त्र
• इजिप्टको राष्ट्रपति
अब्देल फतेह अल-सिसी
• इजिप्टको प्रधानमन्त्री
अह्मद नजिफ
स्थापना
• First Dynasty
c.३१५० BCE
• बेलायतबाट स्वतन्त्रता
फेब्रूएरी २८, १९२२
• गणतन्त्र घोषणा
जून १८, १९५३
क्षेत्रफल
• जम्मा
१०,०२,४५० किमी (३,८७,०५० वर्ग माइल) (30th)
• पानी (%)
०.६३२
जनसङ्ख्या
• जुलाई २००८ अनुमानित
७५,३६०,०००[१] (१४ औं)
• घनत्व
७४ /किमी2 (१९१.७ /वर्ग माइल) (१२० औं)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२००७ लगत
• जम्मा
$403.961 billion (२७ औं)
• प्रति व्यक्ति
$5,491 (९७ औं)
गिनी (१९९९–००)३४.५
मध्यम
मानव विकास सूचकाङ्क (२०१९)वृद्धि 0.707[२]
उच्च · ११६औ
मुद्रामिश्री पाउंड (EGP)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (EET)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (EEST)
टेलिफोन कोड२०
इन्टरनेट डोमेन.eg
  1. बोलिने भाषा मिश्री अरबी हो।

इजिप्ट अफ्रिका र मध्य-पूर्वमा सबैभन्दा धेरै जनसङ्ख्या रहेका देशहरू मध्ये एक हो। यो देशको करिब ७.५४ करोड जनसङ्ख्या[१] प्रायः, नाइल नदीको आसपासको ४०००० किमि२ क्षेत्रमा बसोबास गर्दछन्। इजिप्टभरि यो क्षेत्रमा मात्र कृषियोग्य जमीन पाइन्छ। इजिप्टमा सहारा मरुभूमि पर्दछ जहाँ जुन न्युनः मात्रामा मात्र मानव बस्ती पाइन्छ। इजिप्टको करिब आधा जनसङ्ख्या शहरी क्षेत्रमा बसोबास गर्दछन्, जस मध्ये धेरैजसो काइरो, अलेक्जेण्ड्रिया र नाइल डेल्टा वरिपरिका स्थानमा बसोबास गर्दछन्।

इजिप्ट प्राचीन सभ्यता, विश्व प्रसिद्ध गिजा पिरामिड क्षेत्र र त्यहाँ अवस्थित गिजाको ग्रेट स्फिङ्क्सको लागि प्रसिद्ध छ। इजिप्टको दक्षिणी लक्षोर नगर थुप्रै प्राचीन आर्टिफ्याक्ट जस्तै कर्नक मन्दिर र भ्याली अफ द किङ्ग्स्को लागि प्रसिद्ध छ। इजिप्टलाई मध्य पूर्वको महत्त्वपूर्ण राजनीतिक र सांस्कृतिक देशको रूपमा लिइने गरिन्छ।

जनसङ्ख्या

इतिहास

भूगोल

राज्यनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरू

स्वेज संकट

स्वेज नहर

रिफरेन्स

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद