आम निर्वाचन २०४८

आम निर्वाचन २०४८ नेपालमा जनआन्दोलन २०४६बाट प्रजातन्त्र पुनर्स्थापना भएपश्चात् भएको पहिलो निर्वाचन हो। यसले २०५ प्रतिनिधि सभा सदस्यहरू निर्वाचित गरेको थियो। नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०४८ वैशाख २९ गते संसदको निर्वाचन भएको थियो, जसमा नेपाली काङ्ग्रेस बहुमतका साथ सत्तामा पुगेको थियो भने उल्लेख्य सिट सहित नेकपा एमाले प्रमुख प्रतिपक्ष बन्न पुगेको थियो।[२][३]

आम निर्वाचन २०४८

← २०४३ (पञ्चायत)२०४८ वैशाख २९२०५१ →
कुल मतदान६५.१५%[१]
 पहिलो दलदोस्रो दलतेस्रो दल
 
नेताकृष्णप्रसाद भट्टराईमदन भण्डारीबाबुराम भट्टराई
दलनेपाली काङ्ग्रेसनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)संयुक्त जनमोर्चा नेपाल
नेताको सिटकाठमाडौँ १ (पराजय)काठमाडौँ १
काठमाडौँ ५ (खाली)
सहभागी नभएको
प्राप्त सिट११०६९
जम्मा मत२,७४२,४५२२,०४०,१०२३५१,९०४
प्रतिशत३७.७५२७.९८४.८३

अघिल्लो निर्वाचनमा निर्वाचित प्रम

कृष्णप्रसाद भट्टराई
नेपाली काङ्ग्रेस

निर्वाचित प्रम

गिरिजाप्रसाद कोइराला
नेपाली काङ्ग्रेस

निर्वाचनको नतिजा 2056

राजनीतिक दलनेताउम्मेदवारमत%सिट
नेपाली कांग्रेसकृष्णप्रसाद भट्टराई२०४२७,४२,४५२३७.७५११०
नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी)मदन भण्डारी१७७२०,४०,१०२२७.९८६९
राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)लोकेन्द्रबहादुर चन्द१५४४,७८,६०४६.५६
राष्ट्रिय प्रजातन्त्र पार्टी (थापा)सूर्यबहादुर थापा१६३३,९२,४९९५.३८
संयुक्त जनामोर्चा नेपालबाबुराम भट्टराई७०३,५१,९०४४.८३
नेपाल सद्भावना पार्टीगजेन्द्रनारायण सिंह७५२,९८,६१०४.१०
नेकपा (प्रजातान्त्रिक)विष्णुबहादुर मानन्धर७५१,७७,३२३२.४३
नेपाल मजदूर किसान पार्टीनारायणमान बिजुक्छे३०९८,३३५१.२५
नेपाल राष्ट्रिय जनमुक्ति पार्टीमलाबर सिंह थापा५०३४,५०९०.४७
नेकपा (वर्मा समूह)कृष्णराज वर्मा३६१६,६९८०.२३
जनता दल (समाजवादी प्रजातान्त्रिक)केशरजंग रायमाझी१५५,७६००.०८
नेपाल राष्ट्रिय जनता पार्टी५,७३२०.०८
नेकपा (अमात्य समूह)तुलसीलाल अमात्य१४४,८४६०.०७
राष्ट्रिय जनता पार्टी४,२८००.०६
नेपाल रूढिवादी पार्टी२,५६२०.०४
बहुजन जनता दल२,०१२०.०३
एकता पार्टी९४०.००
दलित मजदूर किसान पार्टी९२०.००
स्वतन्त्र२१९३,०३,७२३४.१७
अवैध मत३,२२,०२३४.४२
जम्मा१,३४५७२,९१,०८४१००२०५

परिणाम

चुनावको परिणाम अनुसरण गर्दै नेपाली काङ्ग्रेस सत्तामा आएको थियो गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका थिए।[४] जेठ २०४८ मा पहिलोपटक प्रतिनिधि सभाको बैठक बसेको थियो। दमननाथ ढुङ्गाना सभामुखको रूपमा रहेका थिए।[५] आफ्नै दलका केही सदस्यहरूले उनीविरुद्ध अविश्वासको प्रस्तावमा मतदान गरेपछि साउन २०५१ मा, राजा वीरेन्द्रलाई संसद विघटन गर्न आग्रह गर्दै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले आफ्नो पूर्ण पाँच वर्षे कार्यकाल पूरा गर्न असफल भएको थियो।[६][७]

सन्दर्भ सामग्रीहरू

यो पनि हेर्नुहोस्

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद