आनंदीबाई जोशी

आनंदीबाई जोशी (३१ मार्च १८६५-२६ फेब्रुअरी १८८७) पुणे शहरमा जन्म लिएकी पहली भारतीय महिला थिइन्, जसले डक्‍टरीको डिग्री लिएकी थिइन्। जुन् समयमा महिलाहरूको शिक्षा पनि अफ्ट्यारो थियो, यसतोमा विदेश गएर डक्‍टरीको डिग्री प्राप्त गर्न आफैम एक अफ्ट्यारो काम थियो। उनको विवाह ९ वर्षको सानु उमेरमा उनी भन्दा लगभग २० वर्ष ठुला गोपालरावसँग भएको थियो। जब १४ वर्षको उमेरमा उनी आमा बनिन् र उनको एकमात्र सन्तानको मृत्‍यु १० दिन्मा नै भएको थियो तव उनीलाई धेरै ठुलो दुख र चोट पर्यो। अफ्नु सन्तानलाई गुमाउनु परेपछि उनीले यो प्रण गरिन् कि उनी एक दिन डक्‍टर बन्ने छिन् र यस प्रकारका असमय मृत्युलाओ रोकने र यस लाई हुन न्दिने प्रयास गर्नेछु। उनको पति गोपालरावले पनि उनलाइ भरपूर सहयोग गरे र उनको मनोबल पनि बढाउन सहयोग गरे । उनको मृत्‍यु २६ फेब्रुअरी १८८७ मा भएको थियो।

आनंदीबाई जोशी

सन्दर्भ सामग्रीहरू

बाह्य कडीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद