आठौं राष्ट्रिय खेलकुद २०७५-७६ मा भलिबल


आठौँ राष्ट्रिय खेलकुद २०७५-७६ मा भलिबल एक नेपाल राष्ट्रिय खेलकुदमा आयोजना गरिने भलिबल प्रतियोगिता हो । भने यो प्रतियोगिता राष्ट्रिय फुटबल प्रतियोगिताको समेत एक संस्करण हो । यो प्रतियोगितामा तीन विभागीय टोली, सात प्रदेश तथा एउटा एनआरएन नेपाल टोलीको सहभागीता रहेको थियो ।

आठौं राष्ट्रिय खेलकुद २०७५-७६ मा भलिबल
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
मिति२०७५ चैतदेखि-२०७६ वैशाख ७६ सम्म
टोलीहरू११ टिम
स्थान(हरू)२ (२ सहरहरू आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल पुलिस क्लब (पुरुष)
एपीएफ क्लब (महिला)

यस प्रतियोगितामा पुरुष तर्फको स्वर्ण पदक नेपाल प्रहरी क्लबले जितेको थियो भने महिला तर्फको स्वर्ण भने एपीएफ क्लबले जितेको थियो[१]

खेल स्थलहरू

प्रतियोगितारङ्गशाला
पुरुष फुटबलशुक्र रङ्गशाला
महिला फुटबलशुक्र रङ्गशाला

सहभागी टिमहरू

  • प्रदेश नम्बर १
  • प्रदेश नम्बर २
  • प्रदेश नम्बर ३
  • गण्डकी प्रदेश
  • प्रदेश नम्बर ५
  • प्रदेश नम्बर ६
  • प्रदेश नम्बर ७
  • नेपाल पुलिस क्लब
  • नेपाल आर्मी क्लब
  • एपीएफ क्लब
  • एनआरएन

पुरुष फुटबल

पदक तालिका
नेपाल प्रहरीनेपाली सेनाएपीएफ

महिला फुटबल

पदक तालिका
एपीएफनेपाली सेनानेपाल प्रहरी

पदक तालिका

स्थानटिमस्वर्णरजतकांस्यकुल
१.एपीएफ क्लब
२.नेपाल प्रहरी क्लब
३.नेपाली सेना क्लब

सन्दर्भ सामाग्रीहरू

बाह्यसुत्रहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद