अस्ट्रिया राष्ट्रिय फुटबल टोली
अस्ट्रिया राष्ट्रिय फुटबल टिम एसोसिएशन फुटबल टोली हो जसले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अस्ट्रियाको प्रतिनिधित्व गर्दछ र यो अस्ट्रिया फुटबल सङ्घकोको नियन्त्रणमा रहेकोे छ । अस्ट्रियाले सात फिफा विश्व कपको लागि योग्यता पाएको छ, हालै १९९८ मा । देशले २००८ मा पहिलो पटक युइएफए युरोपेली च्याम्पियनसिप खेलेका थियो, जब यो स्विट्जरल्याण्डको सहकार्यमा आयोजक बनेको थियो र हालै २०१६ मा छनोट भएको थियो ।
![]() | ||||||||
उपनाम(हरू) | Das Team Burschen Unsere Burschen | |||||||
---|---|---|---|---|---|---|---|---|
सङ्गठन | अस्ट्रिया फुटबल सङ्घ (ÖFB) | |||||||
सङ्घ | युइएफए (युरोप) | |||||||
प्रमुख प्रशिक्षक | Franco Foda[१] | |||||||
कप्तान | Julian Baumgartlinger | |||||||
सर्वाधिक उपस्थिति | अन्ड्रेस हर्जोग (१०३) | |||||||
सर्वाधिक गोलकर्ता | एन्टोन पोल्स्टर (४४) | |||||||
गृह रङ्गशाला | Ernst-Happel-Stadion | |||||||
फिफा कोड | AUT | |||||||
फिफा वरीयता क्रम | ||||||||
वर्तमान वरीयता | २३ ![]() | |||||||
उच्च वरीयता | १० (मार्च–जून २०१६) | |||||||
निम्न वरीयता | १०५ (जुलाई २००८) | |||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||
![]() ![]() (भियना, अस्ट्रिया; अक्टोबर १२, १९०२) | ||||||||
ठूलो विजय | ||||||||
![]() ![]() (सल्जबर्ग, अस्ट्रिया; अप्रिल ३०, १९७७) | ||||||||
ठूलो हार | ||||||||
![]() ![]() (भियना, अस्ट्रिया; जून २००८, १९९८) | ||||||||
विश्वकप | ||||||||
उपस्थिति | ७ (पहिलो खेल १९३४) | |||||||
उत्कृष्ट नतिजा | तेस्रो स्थान , १९५४ | |||||||
युरोपेली च्याम्पियनसिप | ||||||||
उपस्थिति | २ (पहिलो खेल २००८) | |||||||
उत्कृष्ट नतिजा | समूह चरण, २००८ र २०१६ | |||||||
पदक कीर्तिमान
|
सन्दर्भ सामग्री
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अस्ट्रिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद