अङ्गामी भाषा

अङ्गामी भारतको नागाल्यान्ड राज्यको सोह्र बोलीहरू मध्ये एक बोली तथा राज्यको प्रमुख भाषा हो। यो चिनियाँ-तिब्बती भाषा परिवारको अङ्गामी-पोचुरी शाखाको अङ्गामी उप-शाखाको एक भाषा हो। यो नागा राज्यको वासीहरू बीचको एक सम्पर्क भाषाको रूपमा विकसित भएको छ। यो भारतको १६५२ भाषा र बोलीहरू मध्ये एक हो। यसका वक्ताहरूको सङ्ख्या एक लाख भन्दा बढी छ। यो चिनियाँ-तिब्बती भाषा परिवारको असमिया-बर्मी शाखाको एक प्रमुख भाषा हो, जसमा एक शब्द स्वरध्वनिको उतार चढावबाट आठ अर्थ सम्मको अर्थ आउने गर्छ। यो भाषा रोमन लिपिमा लेखिने गरिएको छ। नागरी लिपिमा पनि भाषा र साहित्य लेख्ने प्रयास भइरहेको छ। [३]

अङ्गामी
मूलभाषीभारत
क्षेत्रनागाल्यान्ड
रैथाने(हरू)अङ्गामी नागा
मातृभाषी वक्ता१,५२,७१६
चिनियाँ-तिब्बती
  • अङ्गामी–पोचुरी
    • अङ्गामी
रोमन
भाषा सङ्केतहरू
आइएसओ ६३९-३njm
ग्लोटोलगanga1288[१]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

यो पनि हेर्नुहोस्

बाह्य कडीहरू

सन्दर्भ सामग्रीहरू

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद