डुम जाति

डुम जाति

डुम जाती प्राय भारतीय सिमा नजिकका तराई जिल्लामा बसोबास गर्दछ्न् । यिनिहरु दलित वर्गमा पर्ने अति निम्न जिवनस्तर भएका जाती हुन् । यो प्राचीन आदिबासी जाती हो । उहिले यस जातिका राजा पनि थिए भन्ने विस्वास गरिन्छ । भारतको युपि मा पर्ने वाराणसिमा मनिकर्णिका घाटमा डुम राजाको ठुलो दरबार अचेल पनि छ्दैँछ । यिनिहरूको बिवाह एउटै घरघरनामा हुँदैन । पाँच पुस्तासम्म बार्ने चलन छ । हिन्दू संस्कार बमोजिम बिवाह हुन्छ । डुम जातिको बालबालिका मरेमा गाढ्छ्न् भने बिवाह पछि मरेकालाई जलाउने गर्दछ्न् ।

🔥 Top keywords: मुख्य पृष्ठलक्ष्मीप्रसाद देवकोटाविशेष:Searchपृथ्वीनारायण शाहनेपालको सर्वोच्च अदालतभानुभक्त आचार्यसन्दुक रुइतनेपालको भूगोलSpecial:Searchगौतम बुद्धनेपालका प्रदेशहरूनेपालनेपालको इतिहासलुम्बिनी प्रदेशनिर्जला एकादशीपारिजात (साहित्यकार)नेपाली शब्दकोशमोतीराम भट्टविश्वेश्वरप्रसाद कोइरालाबागमती प्रदेशनेपालको संविधान २०७२नेपाल स्काउटनेपाली राष्ट्रिय क्रिकेट टोलीउखान-टुक्कापञ्चैबाजानेपालमा भएका सडकहरूको सूचीपशुपतिनाथ मन्दिरचौबिसी राज्यहरूकोशी प्रदेशदोस्रो विश्व युद्धनेपालका स्थानीय तहहरूजलवायु परिवर्तनपृथ्वीसयौँ थुङ्गा फूलका हामीबकरी ईदसगरमाथाझमक घिमिरेविशेष:RecentChangesईद