बद्री प्रसाद पाण्डे
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
बद्रीप्रसाद पाण्डे | |
---|---|
प्रतिनिधि सभा सदस्य | |
पद बहाली २०७९ पुष ७ | |
पूर्वाधिकारी | लालबहादुर थापा |
निर्वाचन क्षेत्र | बाजुरा १ |
व्यक्तिगत विवरण | |
जन्म | (1974-02-21) २१ फेब्रुअरी १९७४ (उमेर ५०) बाजुरा जिल्ला |
राष्ट्रियता | नेपाली |
राजनीतिक दल | नेपाली कांग्रेस |
शिक्षा | त्रिभुवन विश्वविद्यालय |
बद्री प्रसाद पाण्डे एक नेपाली राजनीतिज्ञ हुन्, जो नेपाली कांग्रेससँग सम्बन्धित छन् र हाल नेपालको दोस्रो सङ्घीय संसदको सदस्यको रूपमा सेवा गरिरहेका छन्।[१] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९ मा बाजुरा १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए।[२]
![]() | एक नेपाली राजनीतिज्ञसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |