पूर्वीचौकी गाउँपालिका
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
पूर्वीचौकी | |
---|---|
देश | नेपाल |
प्रदेश | प्रदेश नं. ७ |
जिल्ला | डोटी |
स्थापना | २७ फागुन २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | दीर्घराज वोगटी [१] (नेकपा) |
• उपाध्यक्ष | निर्मलादेवी साउद (नेकपा)[१] |
• कार्यकारी | - |
क्षेत्रफल | |
• जम्मा | ११७.६६ किमी२ (४५.४३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २२,४८३ |
• घनत्व | १९०/किमी२ (४९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-५७ |
केन्द्र | साविकको साना गाउँ गाविसको कार्यालय |
वेबसाइट | purbichaukimun |
पूर्वीचौकी गाउँपालिका डोटी जिल्लामा अवस्थित नेपालको एक गाउँपालिका हो । ।[२][३][४] वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा ७४४ स्थानीय तह लागू गरिएपछि डोटी जिल्लामा पर्ने साविकका खिर्सेन, बगलेक, गैरागाउँ, साना गाउँ, काडामाण्डौ, गजरी र पोखरी गाविस हरूलाई जोडेर पूर्वीचौकी गाउँपालिकाको घोषणा गरिएको हो । ।[५][६] पूर्वीचौकी गाउँपालिकाको कूल क्षेत्रफल ११७.६६ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकालाई ७ वटा वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कूल जनसङ्ख्या २२,४८३ रहेको छ । यस गाउँपालिकाकको सिमाना पूर्वमा अछाम जिल्ला , पश्चिममा [[दिपायल सिलगढी नगरपालिका]], उत्तरमा खप्तड राष्ट्रिय निकुञ्ज तथा दक्षिणमा अछाम जिल्लासँग जोडिएको छ । ।[७]
डोटी जिल्लाका स्थानीय तहहरू | ||
---|---|---|
जिल्ला सदरमुकाम: दिपायल सिलगढी | ||
गाउँपालिका सङ्ख्या: ७ | ||
नगरपालिका सङ्ख्या: २ | ||