थुम्की
- लेख
- वार्तालाप
उपकरणहरू
साधारण
छाप्नुहोस्/निर्यात गर्नुहोस्
थुम्की | |
---|---|
पूर्व गाविस | |
निर्देशाङ्क: २८°११′N ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18 ८४°११′E / २८.१९°N ८४.१८°E / 28.19; 84.18 | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | कास्की जिल्ला |
जनसङ्ख्या | |
• जम्मा | ३,३२८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
थुम्की नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्ला पर्ने एक अवस्थित गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३३२८ रहेको थियो जसमध्ये १५०० पुरुष र १८२८ महिला रहेका थिए भने यहाँ ८२८ घरधुरी रहेको थियो।[१] यस गाविसमा रहेका ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरू जटेश्वरको मन्दिर, चण्डीस्थान मन्दिर आदि रहेका छन भने फल्याङ्गकोट दरबार, चण्डीस्थान डाँडा आदि प्राकृतिक पर्यटकीय स्थलहरू हुन।[२]
कास्की जिल्लाका गाविस तथा नगरपालिकाहरू | ||
---|---|---|
सदरमुकाम: पोखरा | ||
गाविस सङ्ख्या: ४३ | अर्मला • आर्वाविजय • कालीका • कास्कीकोट • काँहु • कृस्टीनाच्नेचौर • घाचोक • घान्द्रुक • चापाकोट • ढिकुरपोखरी • थुमाकोडाँडा • थुम्की • दाङसिङ • देउराली • धम्पुस • धिताल • नामार्जुङ • निर्मलपोखरी • पार्चे • पुम्दीभुम्दी • पुरन्चौर • भाचोक • भदौरे तमागी • भरतपोखरी • भलाम • माछापुच्छ्रे • माझठाना • मौजा • मिजुरेडाँडा • रिभान • रूपाकोट • लाहाचोक • लामाचौर • लुम्ले • ल्वाङघलेल • सैमराङ • सल्यान • सराङकोट • सर्दीखोला • सिद्ध • सिल्दुजूरे • हंसपुर • हेम्जा | |
उपमहानगरपालिका सङ्ख्या: १ | ||
नगरपालिका सङ्ख्या: १ |
"https://www.search.com.vn/wiki/?lang=ne&title=थुम्की&oldid=1218274" बाट अनुप्रेषित